चौथो बोर्ड बैठक Posted on 19-05-2023

वीरता जेसिजको चौथो बोर्ड बैठक जेसि घनश्याम चौधरीको अध्यक्षता मा सामुहिक राष्ट्र गान र आस्था वाचन गर्दै विभिन्न एजेन्डामा छलफल सहित धन्यवाद मन्तव्य सहित अध्यक्षले बैठकको समापन गरेका थिए ।