जेसी विज्ञानराज पौडेललाई मार्च महिनाको उत्कृष्ट जेसीज अवार्ड Posted on 19-05-2023

वीरता जेसिजले मार्च महिना भरी गरिएका विभिन्न कार्यक्रम तथा बैठकहरुमा उत्कृष्ट सहभागिता जनाई विभिन्न कार्यक्रमहरुको संयोजन तथा संचालन गरी वीरता जेसीज २०२३ लाई सफल पार्न मेहनत गर्नु हुने युवा संयोजक जेसी विज्ञानराज पौडेललाई मार्च महिनाको उत्कृष्ट जेसीज अवार्ड “जेसी अफ द मन्थ मार्च अवार्ड” वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरी तथा बोडका पदाधिकारीहरुको उपस्थितीमा प्रदान गरिएको छ ।