वीरता जुनियर जेसिज स्थापनार्थ का लागि प्रभावकारी भासण कला तालिम Posted on 19-05-2023

वीरता जेसिज को आयोजनामा वीरता जुनियर जेसिज स्थापनार्थ का लागि प्रभावकारी भासण कला तालिम संगै छलफल कार्यक्रम वीरता जेसिज अध्यक्ष जेसि घनश्याम चौधरी को अध्यक्षता तथा प्रमुखआतिथ्यता तथा प्रशिक्षक दिनेश राज शर्मा को प्रशिक्षणमा भएको उक्त कार्यक्रमको स्वागत कार्यक्रम संयोजक जेसि सत्रुधन प्रसाद गुप्ताले र संचालन कानुनी सल्लाहकार एल सि श्रेष्ठले गर्नु भएको थियो ।