वीरता जेसिज को इ बुलेटिन बिमोचन Posted on 19-05-2023

वीरता जेसिज को आयोजनामा इ बुलेटिन बिमोचन कार्यक्रम जेसिज सचिवालय मा सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ जिल्ला अध्यक्ष तथा वीरता जेसिज बर्ष द्दण्ज्ञड अध्यक्ष जेसि एकराज गिरि को प्रमुख आतिथ्यता मा भएको उक्त!कार्यक्रम को स्वागत शाखा सम्पादक जेसि तुलसी निरौला र आस्था वाचन उपाध्यक्ष जेसि सुमन पोद्दार ले गर्नु भएको थियो। वीरता जेसिज ले यश बर्ष पुर्व कार्यसमितिले गरिआएको कार्यक्रमको निरन्तरता स्वरुप द्दण्ज्ञड देखि सुरु गरिएको बुलेटिन प्रकाशन यश बर्ष लाई निरन्तरता दिएको मा प्रमुख अतिथी ले खुलेर प्रसम्सा गरे साथै यश बर्ष बाट वीरता जेसिज को प्रोजेक्ट जुनियर जेसिज स्थापना गर्ने कुरामा समर्थन जनाउदै अप्रिल महिना मा गरिएको घण् कार्यक्रम को बारेमा थप हौसला प्रदान गरे र धन्यवाद समेत ज्ञापन गरे । कार्यक्रम मा छैठ सेवा समितिको अध्यक्ष राज कुमार दुवेदी सुनचाँदी ब्यवसायी सङ केन्द्रिय सदस्य राज कुमार सिंह को साथै बर्ष द्दण्द्दघ पदाधिकारी को उपस्थितिमा भएको कार्यक्रम को सन्चालन कानुनी सल्लाहकार जेसि एल सि शश्रेष्ठले गर्नु भएको जानकारी युवा संयोजक बिज्ञान राज पौडेल ले दिनु भएको छ ।