Effective public speaking training Posted on 05-06-2023

मिति २०८०/०२/०६ लेखनाथ जुनियर जेसीज र लेखनाथ जेसीजको संयुक्त आयोजनमा Effective Public Speaking कार्यक्रम सम्पन्न भएको छ। लेखनाथ जुनियर जेसीज वर्ष २०२३ का अध्यक्ष जु जेसी नविन अधिकारी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखनाथ जेसीजको अध्यक्ष जेसी चन्द्रप्रकाश ढुङ्गाना , प्रशिक्षक पुर्व अध्यक्षद्व्य जेसी रोशन अधिकारी ज्युले सहभागीलाइ सार्वजनिक भाषण विभिन्न कलाहरुको प्रशिक्षण गराउनुभएको थियो। जु जेसी अध्यक्ष जु जेसी नबिन अधिकारी ज्यु को उपस्थिति सहित कार्यक्रममा 25 जनाको उपस्थिति रहेको थियो भने कार्यक्रमको सन्चालन महासचिव जु जेसी शोभा केसी ले गर्नुभएको थियो। कार्यक्रमको संयोजक जु जेसी ब्रेजनोभ पाण्डे हुनुभएको थियो।