लेखनाथ जेसीज वर्ष २०२३का वर्तमान अध्यक्ष जेसी चन्द्रप्रकाश ढुङ्गाना ज्युको आज परेको शुभ जन्मदिनको उपलक्ष्यमा लेखनाथ जेसीज परिवार उहाँको सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौँ। जेसी प्रकाश राइ भाट महासचिव २०२३ एवं सम्पूर्ण लेखनाथ जेसीज परिवार