Calendar Publics Posted on 05-06-2023

युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा समर्पित लेखनाथ जेसीजले सम्पूर्णमा वर्ष २०८० हार्दिक शुभकामना व्यक्त गर्दै विक्रम सम्बत २०८० को क्यालेन्डर विमोचन गरेको छ। काठमाडौं Aloft Hotel मा चलिरहेको नेपाल अधिराज्यभरीका सम्पूर्ण शाखाका अध्यक्षहरुको councillor Meet मा बरिस्ठ हास्यकलाकार मदन कृष्ण श्रेष्ठ, नेपाल जेसीजका पुर्व अध्यक्ष जे सी आइ सिनेटर महेश दाहाल , नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जे सी आइ सिनेटर विकास मानन्धर , एरीय बी का Assign Vp जेसी चन्द्रमणि भुसाल, पोखरा जेसीजका अध्यक्ष जेसी गणेश गिरी, लेखनाथ जेसीज का अध्यक्ष जेसी चन्द्रप्रकाश ढुङ्गाना तथा देशभरका सम्पुर्ण जेसीजका शाखा अध्यक्षको सन्युक्त उपस्थितिमा २०७९/१२/१० गते क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ।