निशुल्क स्वास्थ शिविर तथा निशुल्क औषधी वितरण Posted on 27-07-2023

JCI Japan तथा JCI Nepal को सहयोग, काभ्रे जेसीज, काभ्रे लेडी जेसीज तथा बनेपा जूनियर जेसीजको संयोजकत्व तथा बनेपा नगरपालिका तथा बनेपा नगरपालिका वडा १,२,३,४ को सहकार्यमा यही २०८० असार १६ गते, शनिबारको दिन बनेपा वडा नं ४ को नाला स्थित श्री चण्डेश्वरी मा वि मा संचालित १ दिने निशुल्क स्वास्थ शिविर ।