Jci inaruwa 2024 joint multichaptar parliamentary p.training Posted on 20-02-2024

नेपाल जेसीजको आयोजना तथा धरान जेसीजको आतिथ्यमा हिजो धरानको होटल पुर्वी स्टारमा सम्पन्न "Parliamentary Procedure Training" मा Inaruwa Jaycees बाट बर्ष २०२४ का अध्यक्ष सहित पाँच जना पदाधिकारीहरुको सहभागिता रहेको थियो। धन्यवाद छ नेपाल जेसीज, धरान जेसिज अनि प्रमुख प्रशिक्षक (JCI Vice President-1995,) र प्रशिक्षक ज्युहरुमा । जय जेसीज