Jci inaruwa In the project "74 democracy day" celebration Posted on 20-02-2024

इनरुवा जेसिज द्वारा ७४औँ प्रजातन्त्र दिवसको अवसरमा जिल्ला अस्पताल सुनसरी इनरुवामा रहेका बिरामी हरुको स्वास्थ लाभको कामना गर्दै फलफूल वितरण कार्यक्रम एवम् इनरुवा जेसिजको सहकार्यमा दोस्रो इनरुवा रन कार्यक्रममा सहभागी जनाई समापन गरियो ।