JCI Suddodhan बर्ष २०२४ का अध्यक्ष जेसि रुपा पराजुली डुम्रेको Plan of Action अनुसार April महिनामा गर्ने गरि तय गरिएको सामुदायिक क्षेत्र अन्तर्गतको कार्यक्रममा नेपाल जेसीजको 100 % Efficiency को सर्कुलेसन अनुसार Health Promotion and Disease Prevention (Goal NO. 3) सम्बन्धि प्रशिक्षण कार्यक्रम (Photo Gallery)