मिति २०८१ साल चैत्र महिनाको ८ गते तदनुसार २१ मार्च २०२५ शुक्रबारका दिन बेलुका ६:३० बजे बिराटनगर स्थित बिराटनगर जेसीजको सचिवालयमा वर्ष २०२५ को दोस्रो संचालक समितिको बैठक बिराटनगर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी प्रितेश राज दाहालज्युको अध्यक्षतामा बिराटनगर जेसीज का बोर्डका पदाधिकारिज्युहरु र पुर्कोव अध्यक्ष ज्युहरुको उपस्थितिमा बसी विभिन्न प्रस्ताब उपर छलफल गरि निर्णयहरु गरियो l