मिति २०८१ साल चैत्र महिनाको १४ गते तदनुसार मार्च २७ तारिख बिहिबारका दिन बिराटनगर जेसीजको परियोजना अन्तर्गत संचालित जेसी बाल सदन माध्यमिक विद्यालय, विराटनगर मा आयोजित "Healthy Smiles - Care and Cleanliness Campaign" कार्यक्रम मार्फत विद्यार्थीहरूलाई सरसफाइ तथा व्यक्तिगत स्वच्छताबारे जागरूक बनाउँदै आवश्यक सामग्री वितरण गरियो। कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले यस अभियानलाई अझ प्रभावकारी बनायो। सभापति : जेसी प्रितेश राज दाहाल ( अध्यक्ष, बिराटनगर जेसीज ) प्रमुख अतिथि : जेसी इन्द्र प्रकाश खेतान ( पुर्व अध्यक्ष, बिराटनगर जेसीज ) विशिष्ट अतिथि : तुलसी प्रसाद दुलाल ( प्रधानाध्यापक, जेसी बाल सदन माध्यमिक विद्यालय )