इटहरी जेसीजको आयोजनामा मिति २०८३ वैशाख ६ गते का दिन संस्थाका अध्यक्ष जेसी मिसन पराजुलीज्यूको अध्यक्षता र इटहरी जेसीजका संस्थापक अध्यक्ष सेनेटर दिलकुमार वनज्यूको प्रमुख अतिथ्यमा इटहरी १० स्थित ओसियन पार्कमा " Igniting Fellowship and Celebrating New Beginnings 2083 " कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।