Signature Anlysis
2020-06-09 / 2020-06-09     12:30:00pm - 01:55:00pm     Host Chapter: Dhangadhi

Location : Virtual Organized By : JCI


धनगढी जेसीज ले एउटा नया कार्यक्रम को आयोजना गरेको छ। हस्ताक्षर बाट मान्छेको दैनिक जीवनयापन र जिवनशैली बारे कसरी थाहा पाउने अनि कस्तो हस्ताक्षर बनाउने भन्ने बारे जानकरी गराइयो। Signature Analyst & Public Speaking Coach उमेश के सी ज्यू को प्रमुख प्रशिक्षण मा सम्पन्न कार्यक्रम को धनगढी जेसीजका सदस्य जेसी लोकेन्द्र पनेरु ज्यू  ले संयोजन गर्नु भएको थियो। नेेेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सिनेेेटर राकेेेश गुरुङ ज्यू र कार्यकारिणी उपााध्यक्ष जेेसी  शोभा खरेल ज्यू को समुपस्थिती मा सप्पन्न कार्यक्रम मा ४९ जनाा को सहभागिता थियो। 

JCI Events Archive