तेस्रो बोर्ड बैठक
2020-03-19 / 2020-03-19
03:00:00pm - 04:30:00pm
Host Chapter: Narayangarh Lady
Location : होटेल सेन्टल पार्म नारायणगढ
Organized By : JCI
तेस्रो बोर्ड बैठक :- २०७६ चैत ६ गते तदनुसार 19 मार्च 2020 का दिन नारायणगढको न्युरोड स्थित होटेल सेन्ट्ल पार्ममा तेस्रो बोर्ड बैठक शाखा अध्यक्ष जेसि सकिला परियार ज्युको अध्यक्षतामा सम्पन्न भयो।