नेपालगन्ज जेसिज द्वारा रास्ट्रिय पदाधिकारी सङ स्वागत तथा भेटगाठ कार्यक्रम
2020-07-24 / 2020-07-24     09:30:00pm - 11:15:00pm     Host Chapter: Nepalgunj

Location : Nepalgunj Organized By : JCI


मिती २०७७ श्रावन ०९ गतेका दिन जेसीआई नेपालगन्ज, आयोजनामा यस शाखाका निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी रमा प्याकुरेल ज्यु साथै निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी शोभा खरेल ज्यु गरि दोय राष्ट्रिय पदाधिकारी ज्युहरुलाई शाखामा स्वागत तथा भेटघाट कार्यक्रम आयोजना गरि सम्पन्न गरियो ।
औपचारिक रूपमा भएको शाखा भ्रमणमा स्वागत तथा सम्मान साथै उत्साह पुर्ण अन्तरक्रीया भएर कार्यक्रमको समापन भयेेेेको थियो। उक्त कार्यक्रम जेसिज सचिवालयमा भएको थियो।

JCI Events Archive