Area A President Meet
2020-07-25 / 2020-07-25     11:00:00pm - 06:00:00pm     Host Chapter: Damak

Location : Damak Organized By : JCI


नेपाल जेसिसको आयोजना तथा दमक जेसिसको आतिथ्यमा यही श्रावण १० गते दमकस्थित दमक उद्योग वाणिज्य सङको सभाहलमा नेपाल जेसीज एरिया ए प्रेसिडेन्ट मीट सुसम्पन्न भयो, नेपाल जेसीज वर्ष २०२० का निवर्तमान अध्यक्ष सिनेटर महेश पौडेल प्रमुख अतिथि रहनुभएको यस कार्यक्रममा नेपाल जेसिस का पुर्ब अध्यक्ष तथा वर्ष २०२० नेपाल जेसीजका अध्यक्ष प्रमुख सल्लाहकार सिनेटर प्रकास प्रशाद अधिकारी विशिष्ट अतिथि रहनुभएको थियो यस कार्यक्रममा नेपाल जेसीज एरिया ए का सम्पूर्ण अध्यक्ष जीवहरूको १००% सहभागिता रहेको थियो कार्यक्रम को चियरिङ नेपाल जेसीज एरिया ए निरुपुत भि पी जेसी गोविन्द पंगेनी ले गर्नुभएको थियो कार्यक्रममा नेपाल जेसिसको का विभिन्न कार्यक्रम तथा एरिया ए का विभिन्न शाखाले गरेका कार्यक्रमको साथै भावी योजनाहरु समेत तय भएका थिए कार्यक्रममा स्वागत मन्तव्य दमक जेसिसका अध्यक्ष जेसी कमल कटवालले राख्नुभएको थियो भने नेपाल जेसिसका पुर्व अध्यक्ष सिनेटर भोलेश्वर दुलाल ले बिशेष मन्तव्य राख्नुभएको थियो, नेपाल जेसीज एरिया ए निरुपीत कार्यकारिणी उपाध्यक्ष सीनेटर बिजय गुरुङ ले कार्यक्रम माथि प्रकाश पार्नु भयेको कार्यक्रम को उद्घाटन कार्यक्रम संचालन दमक जेसिसका महासचीब जे सी सन्जीब बरालले गर्नुभएको थियो कार्यक्रम बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म रहेको थियो।

JCI Events Archive