रामग्राम जेसीजद्बारा तपाईको मास्कखोई ? विषयक सचेतना कार्यक्रम ।
2020-08-05 / 2020-08-05     02:00:00am - 07:00:00pm     Host Chapter: Ramgram

Location : रामग्राम बजार, परासी Organized By : JCI


रामग्राम जेसीजद्धारा तपाईको मास्कखोई ? विषयक सचेतना कार्यक्रम

कार्यक्रमः तपाईको मास्कखोई विषयक सचेतना कार्यक्रम
आयोजकः रामग्राम जेसीजवर्ष २०२०
मितिः २०७७ साउन २१ गते
स्थानः पश्चिमनवलपरासीको सदरमुकाम परासी स्थित बुद्धचोकबाट सुनवल रोड हुँदै मालपोत चोक, पूरानो नगरपालिकाचोक हुँदै पुनः बुद्धचोक, महेशपुर चोक, पोखरापाली चोक, मन्झरिया चोकमा
अध्यक्षताः जेसी सन्दिप अग्रहरी, शाखाअध्यक्ष वर्ष २०२०
प्रमुखअतिथिः रामग्राम जेसीजका पूर्वअध्यक्ष सुमनगोपाल आचार्य
अतिथिः रामग्राम जेसीजका पूर्व अध्यक्षहरु राजकुमार रेश्मी, यमकुमारी सुवेदी,मेघराज गौतम,मुक्ति पौडेल, निवर्तमान अध्यक्ष नारायण सुवेदी
कार्यक्रम संयोजकः जेसी सदन पौडेल
कार्यक्रम सञ्चालनः जेसी चन्द्रमणि चौधरी, महासचिव
उद्देश्यः कोरोना नियन्त्रण गर्ने सन्दर्भमा रामग्राम जेसीजले यसअघि पनि विभिन्न रचनात्मक तथा सचेतना मूलक कार्यक्रम गर्दै आएकोमा अहिले कोरोना नियन्त्रण आएको जस्तो सोचेर लापरवाही गर्ने क्रम बढेपछि सडकमा निस्केर अनिवार्य माक्स प्रयोग गर्न, भिडभाड नगर्न, सामाजिक दुरी कायम गर्न भन्दै सचेतना जगाईएको
गतिविधिः अभियानको क्रममा भेटिएका अधिकांश व्यक्तिहरुले माक्स भए पनि नलगाई हिँडेको तथा कतिपयले माक्स नै नलगाउने गरेको पाईएको थियो । उनीहरुलाई सम्झाई बुझाई गर्नुका साथै माक्स नभएकालाई रामग्राम जेसीजले माक्स पनि वितरण गरिएको

JCI Events Archive