The Science of Holistic Health Care
2020-03-09 / 2020-03-09     05:45:00pm - 08:20:00pm     Host Chapter: Dhangadhi

Location : Webinar Organized By : JCI


The Science of Holistic Health Care

धनगढी जेसीज ले अहिले को बिषम परिस्थिति मा उत्पन्न हुन सक्ने मानसिक समस्याहरु , ति समस्याले निम्त्याउन सक्ने तनाव र त्यस्ता तनाव ब्याबस्थापन गर्ने उपाय हरु बारे १ दिने वेबिनार कार्यक्रम The Science of Holistic Health Care सम्पन्न गरेको छ। धनगढी जेसीजका  कार्यकारिणी उपाध्यक्ष जेसी सत्यराज जोशि ज्यूको संयोजकत्व मा सम्पन्न कार्यक्रम मा नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी शोभा खरेल भट्टराई ज्यू प्रुमुख अतिथि हुनु हुन्थ्यो भने निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी रमा प्याकुरेल अतिथि रहनु भएको थियो। दुइ जना बिषेशज्ञ डा. प्रभात सापकोटा र डा जनक अवस्थि ज्यू ले करिब १४० जना सहभागि बिच आफ्नो बिचार राखि फ्लोर बाट आएक प्रश्न समेतको उत्तर दिनु भएको थियो।

JCI Events Archive