मिति - २०७७/०६/२५ गते
कार्यक्रम - दशै , तिहार र छैठ पर्बको शुभकामना आदानप्रदान तथा जेसिज सप्ताह समापन समारोह
कार्यक्रम संयोजक - उपाध्यक्ष जेसि रेजिना श्रेष्ठ
अध्यक्ष - जेसि तुलसा दङगाल
प्रमुख अतिथी - संस्थापक सल्लाहकार लक्ष्मि राई
आस्था पाठ - जेसि कुसुम दाहाल
उदेश्य - नजिकिदै गरेका सम्पुर्ण चाडपर्वहरु को शुभकामना आदानप्रदान गर्दै जेसिज सप्ताह कार्यक्रम को समापन गर्ने ।