opening ceremony and leadership training
2020-09-25 / 2020-09-25     11:07:00am - 03:35:00pm     Host Chapter: Narayangarh Lady

Location : Online zoom Organized By : JCI


मिति २०७७/६/९/गते 25sep 2020 को दिन नारायणगढ लेडिज जेसिज को तालिम सप्ताह opening ceremony and leadership training online zoom शाखा अध्यक्ष जेसि सकिला परियार ज्युको अध्यक्षता र प्रमुख अतिथि।नेपाल जेसिजका पुर्ब राष्ट्रिय अध्यक्ष तथा राष्ट्रिय अध्यक्ष प्रमुख सल्लाहकार jci sen.प्रकाश अधिकारी ज्युको आतिथ्यतामा सम्पन्न भयो । प्रमुख प्रशिक्षक त्रिभुवन नगर जेसिजका पुर्ब अध्यक्ष दुर्गेश योगि रहनु भएको थियो।पुर्ब   राष्ट्रिय पदाधिकारी ज्युहरु, राष्ट्रिय पदाधिकारी ज्युहरु नारायणगढ लेडिज जेसिजका पुर्ब अध्यक्ष ज्युहरु , बोर्ड का साथीहरू सदस्य साथीहरू , विभिन्न शाखा अध्यक्ष ज्यु हरु, बोर्ड का पदाधिकारी ज्युहरु सदस्य साथीहरू ,अन्यसम्पुर्ण माहानुभाबहरु उपस्तिथि भएर कार्यक्रम सब्य र बनाई दिनु भएको मा सम्पुर्णलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।

JCI Events Archive