हाजिरी जबाफ प्रतियोगिता
2020-10-30 / 2020-10-30     03:41:00am - 06:41:00am     Host Chapter: SainaMaina

Location : बुटवल Organized By : JCI


बुटवल जेसीजले आयोजना गरेको अन्तरशाखा स्व. दोर्णराज जोशी रनिङ शिल्ड जेसीज क्विज २०२० को उपाधि सैनामैना जेसीजले कब्जा गरेको छ । बुटवल जेसीजले आफ्ना संस्थापक अध्यक्ष स्व. दोर्णराज जोशीको स्मृतिमा आयोजना गरेको उक्त प्रतियोगितामा सहभागि ७ शाखाहरुलाई पछि पार्दै सैनामैना जेसीजले उक्त उपाधि चुमेको हो ।

JCI Events Archive