Joint BOD Meeting 2021
2021-01-13 / 2021-01-13     05:00:00pm - 06:00:00pm     Host Chapter: Manohara

Location : Heaven Cafe Thakali Bhanchha and Banquet Organized By : JCI


संचालक समिति सँगको Joint Board Meeting:

यस मनोहरा जेसिजको संचालक समिति सँगको बैठक २०२१ जनवरी १३ तारिकको दिन मनोहर जेसिजका वर्ष २०२० का अध्यक्ष जे सि निशान्त गौतम, वर्ष २०२१ का अध्यक्ष जे सि सागर रोक्का, लगायत वर्ष २०२० र वर्ष २०२१ का सम्पूर्ण Board member हरु को उपस्थिति मा, Heaven Cafe Thakali Bhanchha and Banquet, कागेश्वोरी मनोहरामा मा सम्पन्न गरियो । उक्त बैठकमा वर्ष २०२० का Board का पदाधिकारीहरुले, वर्ष २०२१ का Board का पदाधिकारीहरुलाई सम्पूर्ण जिम्मेवारीहरु हस्तान्तरण गर्नु भएको थियो ।



JCI Events Archive