देवदह जेसीज वर्ष २०२१ को प्रथम बोर्ड बैठक सम्पन्न
2021-02-12 / 2021-02-12     Host Chapter: Devdaha

Location : देवदह जेसीज सचिवालय Organized By : JCI


मिति २०७७ । १० । ३० गतेका दिन शुक्रबार देवदह जेसीज वर्ष २०२१ को प्रथम बोर्ड बैठक देवदह जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी केशवराज पराजुली ज्यूको अध्यक्षतामा देवदह जेसीजको सचिवालयमा सम्पुर्ण बोर्ड पदाधिकारीहरुको उपस्थितीमा बसी छलफल गरी महत्वपुर्ण निर्णयहरु गरेको छ ।

JCI Events Archive