निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी पायल शर्मा ज्यूको शाखा भ्रमण
2021-03-19 / 2021-03-19     05:00:00pm - 07:00:00pm     Host Chapter: Devdaha

Location : देवदह जेसीज सचिवालय Organized By : JCI


देवदह जेसीज वर्ष २०२१ का लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी पायल शर्मा ज्यूको शाखा भ्रमण भव्य रुपमा सम्पन्न । साथै कार्यक्रम सफल बनाउनका लागि उपस्थित संस्थापक अध्यक्ष ज्यू, पुर्व अध्यक्ष ज्यूहरु, कार्यक्रम सम्पन्न गर्नका लागि कृयासिल कार्यक्रम संयोजक देवदह जेसीज वर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष जेसी सुरज वस्याल ज्यू, सम्पुर्ण बोडका साथिहरु र सम्पुर्ण जेसी मनहरुमा विषेश आभार ।

JCI Events Archive