रामग्राम जेसीजद्धारा निःशुल्क स्वास्थ्य शिविर
2018-11-03 / 2018-11-03     10:00:00am - 05:00:00pm     Host Chapter: Ramgram

Location : पाल्हीनन्दन गाउँपालिकास्थित वडा नं १ महेशपुर Organized By : JCI


जेसीज सप्ताहको चौथो दिन - निःशुल्क स्वास्थ्य शिविर
रामग्राम जेसीज परासी वर्ष २०१८ द्धारा सञ्चालित जेसीज सप्ताह अन्तरगत चौँथो दिन पाल्हीनन्दन गाउँपालिकास्थित वडा नं १ महेशपुर(भारतीय सीमाक्षेत्र)मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरियो । शिविरमा स्वास्थ्यको पहुँचबाट टाढा रहेका स्थानीय विपन्न समुदायका २८० जना महिला र पुरुष, बालबालिकाको डाक्टरहरु डा.चम्पा चौधरी र डा.निलम जयसवालले स्वास्थ्य परिक्षण गर्नुभएको थियो । सो अवसरमा विरामीहरुलाई ५८ प्रकारका औषधी निःशुल्क वितरण पनि गरिएको थियो ।
अध्यक्षता -जेसी मुक्तिप्रसाद पौडेल
प्रमुख अतिथि - पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता
कार्यक्रम संयोजक - जेसी नारायण सुवेदी

JCI Events Archive