घरघरमा न्यानो कपडा वितरण गर्दै कञ्चन जेसीज!
2022-01-20 / 2022-01-20     10:00:00am - 04:00:00am     Host Chapter: Kanchan

Location : Kanchan Rural Municipality Ward No 1 and 2 Organized By : JCI


कञ्चन जेसीज बर्ष २०२२ को आयोजनामा कञ्चन गाउँपालिका भित्र बसोबास गर्ने अति विपन्न तथा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कञ्चन जेसीजका अध्यक्ष जेसी राजन शर्मा पौडेलको अध्यक्षता संस्थापक अध्यक्ष जेसी चुडामणी पौडेलको प्रमुख अतिथ्यता र महासचिव जेसी बुद्धि प्रसाद रेग्मीले संचालन गर्नुभएको उक्त कार्यक्रम पूर्व अध्यक्ष जेसी बाबुराम पौडेल निबर्तमान अध्यक्ष जेसी राधिका चौधरी लगाएत संस्थाका सक्रिय सदस्यहरुको उपस्थितिमा एक घरबाट औपचारिक रुपमा संचालन भएको कार्यक्रम प्रत्यकको घर घरमा गएर बृद्ध तथा अति विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको थियो।

जेसी नारायण शर्माको संयोजक्तोमा गरिएको कार्यक्रममा न्यानो कपडा उपलब्ध गराउदा आमा बुबाहरुको खुसिभएको र सारिरिक अपाङ्ग तथा दिर्घ रोगिहरुले समेत समेतेर कार्यक्रम बनाईएकोले समय सान्दर्भिर रहेको बताउनु भएको थियो।


JCI Events Archive