शाखाको सचिवालयमा झण्डोत्तोलन
2022-02-04 / 2022-02-04     08:00:00am - 09:00:00am     Host Chapter: Arjundhara

Location : अर्जुनधारा नगरपालिका Organized By : JCI


कार्यक्रम झण्डोत्तोलन
मिति २०७८ माघ २१ गते
स्थान शाखाको सचिवालयमा
अध्यक्षता जेसी भिमबहादुर कुँवर
प्रमुख अतिथि संस्थापक अध्यक्ष इन्दिबर खड्का
उपलब्धी
शाखाको सचिवालयमा राष्टिय झण्डा र जेसीजका झण्डा राखिएको । यसले राष्टियताप्रति सबैलाई आत्माबोध गराउने ।

JCI Events Archive