११२औं अन्तर्राष्ट्रिय नारी दिवसकोअवसरमा श्रमिक महिला सम्मान कार्यक्रम
2022-03-01 /     11:30:00pm - 03:00:00pm     Host Chapter: Mechinagar Lady

Location : नारी जागरण सामुदायिक भवनको सभाहल Organized By : JCI


११२औं अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मेचिनगर लेडिजेसिजले समाजमा ओझेल परेर पनि सामाजिक टेवा पुर्याउदै आएकी एकल महिला गीता सहनिलाइ सम्मान पत्र लत्ताकपडा तथा नगद प्रदान गरि सम्पन्न गरेको छ।यस्ता कार्यक्रम हरुले समाजमा नया परिवर्तन आओस भन्ने उदेश्य का साथ यो कार्यक्रम को आयोजना गरिएको हो।

JCI Events Archive