Assigned NEVP AND NVP ज्युलाइ स्वागत कार्यक्रम
2022-03-11 / 2022-03-11     10:30:00am - 06:59:00pm     Host Chapter: Imadol

Location : Imadol Organized By : JCI


नेपाल जेसीज क्षेत्र 'ग' का लागी निरुपित राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष जेसी रमा प्याकुरेल तथा इमाडोल जेसीजका लागी निरुपित राष्ट्रीय उपाधक्ष्य जेसी जिवन कार्की ज्युलाई इमाडोल जेसीज २०२२ परिवारद्वारा शाखामा स्वागत कार्यक्रम सम्पन्न गरियो।

स्वागत कार्यक्रम मा क्षेत्र ग का लागि निरुपित राष्ट्रिय कार्यकारिणी उपाधक्ष्य जेसी रमा प्याकुरेलले इमाडोल शाखालाइ आवस्यक सहयोग आफ्नो तर्फ़बाट सधै हुने प्रतिबद्दता ब्यक्त गर्नु भयो। त्यस्तै इमाडोल जेसीजका लागि निरुपित राष्ट्रिय उपाधक्ष्य जेसी जिबन कार्कीले शाखाले बर्ष २०२२ लाइ सफल बर्ष बनाउन सकोस भन्दै शुभकामना ब्यक्त गर्नुभयो।
महासचिब जेसी सुजन श्रेष्ठले संचालन गर्नु भएको स्वागत कार्यक्रम इमाडोल बर्ष २०२२ कि अध्यक्ष जेसी इच्छा गुरुङको सभापतित्वमा भएको हो। कार्यक्रम संयोजक शाखाकी उपाधक्ष्य जेसी पुजा रेग्मी महन्तले गर्नु भएको थियो।

JCI Events Archive