जन्मोत्सवको फजुल खर्च समुदायमा
2022-03-21 / 2022-03-21     08:00:00am - 08:45:00am     Host Chapter: Charali

Location : Birtamode Municipality 7 Organized By : JCI


२०१८ देखी सुरुवात गरेको चारआली जेसीजका वोर्डका पदाधिकारी तथा पूर्व अध्यक्ष ज्युहरुको जन्मोत्सवको दिन गरिने खर्च समुदायमा सहयोग कार्यक्रमलाई बषर््ँेनै निरन्तरता दिदै गर्दा यस बर्ष २०२२ मा विभिन्न पदाधिकारी तथा पूर्व अध्यक्षज्युहरुको जन्मोत्सवको क्रममा चारआली जेसीज वर्ष २०१९ का शाखा अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालको जन्मोत्सवको कार्यक्रम बिर्तामोड नगरपालिका ७ स्थित नमुना बस्तिमा ५६ जना बिधार्थिहरुलाई शैक्षिक सामाग्री बितरण गरि सम्पन्न गरिएको छ ।

JCI Events Archive