निरुपित उपाध्यक्ष को शाखा भ्रमण सम्पन्न
2022-03-26 / 2022-03-26     12:12:00pm - 02:22:00pm     Host Chapter: Gaindakot

Location : गैंडाकोट नवलपरासी नेपाल Organized By : JCI


नेपाल जेसिज बर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष एवं गैंडाकोट जेसीजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जे सि नेत्र लाल भट्टराई (नारायण) ज्युकाे शाखा भ्रमण कार्यक्रम अन्तर्गत आज मिति २०७८/१२/१२ गते सप्पन्न भयो कार्यक्रममा शाखा को रिपोर्ट तथा शाखाको दीर्घकालीन सस्थागत विकासका लागि छलफल छलफल गरियो । गैंडाकोट जेसीजको कार्यको प्रशम्सा गर्दै उपाध्यक्ष ज्यु ले सबै सदस्यको जिज्ञासा मेटनु भएको थियो । उक्त कार्यक्रममा गैंडाकोट जेसीजका पुर्व अध्यक्ष लगाएत सम्पुर्ण कार्यसमिति निर्देशक तथा साधारण सदस्यको उल्लेखनीय उपस्थिति रहेको थियो ।।

JCI Events Archive