इटहरी जेसिज तथा लायन्स क्लब इटहरी बिपी चोक सेन्ट्रल को संयुक्त रुपमा वर्ष २०२२ को होलि मिलन समारोह इटहरी जेसिज को सचिवालय इटहरी मा सम्मपन्न गरियो | कार्यक्रम मा प्रमुख अथिति उधोग बाणिज्य संघ इटहरी क अध्यक्ष श्री भिम पौडेल तेस्तै सर्प दंश इटहरीका अध्यक्ष श्री दिवस पोखेरल ज्यिको बिसेस आथित्यता मा सम्पन्न गरियो | कार्यक्रम लाइ संयोजन जेसी प्रदोष ढकाल ले गरेका थिए |