तेस्रो कार्यसमिति बैठक सम्पन्न
2022-04-30 / 2022-04-30     11:11:00pm - 01:00:00pm     Host Chapter: Gaindakot

Location : गैंडाकोट नवलपरासी नेपाल Organized By : JCI


गैंडाकोट जेसीज २०२२ का अध्यक्ष जेसी शंकर अधिकारी ज्यु को अध्यक्षता मा र सम्पुर्ण कार्यसमिति ज्युहरुको उपस्थिति मा गैंडाकोट जेसीजको नियमित बैठक अन्तर्गतको तेस्रो कार्यसमिति बैठक सम्पन्न भएको छ । 

JCI Events Archive