वतावरण दिवसमा वृक्षारोपण
2022-06-05 / 2022-06-05     04:00:00pm - 05:45:00pm     Host Chapter: Lamki

Location : लम्कि बहुमुखी क्यापस लम्कि Organized By : JCI


वातावरण दिवसको अवसरमा लम्कि जेसिजको आयोजनामा लम्कि जेसिजका अध्यक्ष जेसी नेत्रप्रसाद जैशीको अध्यक्ष्यता  तथा लम्कि बहुमुखी क्यापसका प्रमुख अमर बहादुर रावल ज्यूको प्रमुख आतिथ्यतामा क्यापस हाता भित्र विभिन्न जातका ४० थान बोटबिरुवा वृक्षारोपण गरियो । कार्यक्रममा २२ जनाको उपस्थिति रहेको थियो ।

JCI Events Archive