मेचिनगर लेडिजेसिजले जेसिज सप्ताह अन्तरगतको दोश्रो कार्यक्रम "हाम्रो स्वास्थ्य र खानपन"बिषयक कार्यक्रम तृफला राष्ट्रिय पुस्तकालय को शभाहलमा सम्पन्न गरेको छ।आयुर्वेद चिकित्सक तथा योग गुरु गङा प्रसाद ढकालज्युको सहजीकरण तथा धुलाबारी मा बि कि पुर्व शिक्षिका अम्बिका रिजाल को प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो।