किशोरी तथा बालिका आत्मरक्षा सम्बन्धि सचेतनमुलक कार्यक्रम
2022-07-01 / 2022-07-01     12:00:00pm - 02:00:00am     Host Chapter: Mechinagar Lady

Location : अरनिको मा बि मेचिनगर ७ Organized By : JCI


मेचिनगर लेडिजेसिजको जेसिज सप्ताह अन्तरगतको चौथो कार्यक्रम "किशोरी तथा आत्मरक्षा सम्बन्धि सचेतनामुलक कार्यक्रम "अरनिको मा बि मा सम्पन्न भएको छ।इलाका प्रहरी कार्यलय काकरभिट्टाका डि एस पि ज्ञान कुमार महतोको प्रमुख प्रशिक्षणमा तथा वार्ड अध्यक्ष प्रलादमणी ओलिको प्रमुख आतिथ्यताम सम्पन्न उक्त कार्यक्रममा वालिका  तथा किशोरी लाई आफू सुरक्षा रहने तरिका प्रशिक्षक ज्युले सिकाउनुभको थियो।

JCI Events Archive