WHEEL CHAIR DISTRIBUTION PROGRAM
2022-06-26 / 2022-06-26     11:05:00am - 05:05:00pm     Host Chapter: Surunga

Location : KANKAI MUNICIPALITY 1, 2 & 3 Organized By : JCI


" मानवताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो" भन्ने मुल मन्त्र लाई आत्मसात गर्दै मिति २०७९/३/१२ गते सुरुङ्गा जेसिज द्वारा आयोजित "Wheelchair Distribution Program"कनकाई नगरपालिका का वडा न १,२,३ का फरक क्षमता भएका स्थानीय बासिन्दा हरुमा वितरण गरियो ।तपशिलका वडा का वडाअध्यक्ष ज्यु हरुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरियो। यो कार्यक्रम लाई सफल बनाउन Wheelchair उपलब्ध गराउनु हुने PLO Lubricants प्रती हार्दिक आभार प्रकट गर्न चाहन्छौं । साथै कार्यक्रम सफल बनाउन हुन सहयोग गर्नु हुने सहयोगी मन हरुलाइ धन्यवाद  ।

JCI Events Archive