Comedy Night 2022
2022-08-06 / 2022-08-06     05:30:00pm - 09:00:00pm     Host Chapter: Damak

Location : Kankai Party Palace, Damak Organized By : JCI


गोल्डन ओक कमेडी यात्रा अन्तर्गत  दमक जेसिजले कार्यक्रम सप्पन्न गर्यो।
यस हास्यव्यंग्य कार्यक्रममा चर्चित कलाकारहरु जितु नेपाल सुरेन्द्र केसी, सुमन कार्की, शिवसंकर रिजाल लागाय अन्य राष्ट्रिय कलाकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम मा ३०० माथि को सहभागिता रहेको थियो। कार्यक्रम दमक स्थित कन्काई पार्टी प्यालेस मा सम्पन्न भयेको थियो। सहभागीले अत्यन्तै मनोरञ्जन लियेका थिये।




JCI Events Archive