“सयुक्त कार्य समिती बैठक”
2023-01-07 / 2023-01-07     05:45:00am - 06:30:00am     Host Chapter: Dang Lady

Location : होटल सुपर लज प्रा.लि Organized By : JCI


मिति २०७९ पौष २३ गते शनिवार दाङ महिला जेसीज बर्ष २०२३ को सयुक्त कार्यसमितिको बैठक २०२२ र २०२३ को सयुक्तकाे अध्यक्षतामा सम्पन्न गरिएको थियो उक्त कार्यक्रममा आ -आफ्नो अनुभव आदान प्रदान साथै माइन्युट ,खाता , रजिस्टर ,ग्याबल बर्ष २०२२ का कार्यसमितिले २०२३ का नया कार्यसमितिलाई हस्तान्तरण गरि कार्यक्रम समापन गरियको थियो ।

JCI Events Archive