प्रथम साधारण सभा
2023-01-20 / 2023-01-20     03:30:00am - 06:00:00am     Host Chapter: Dang Lady

Location : दाङ महिला जेसिज सचिवालय Organized By : JCI


मिति २०७९ माघ ६ गते जेसीआइ दाङ लेडि को प्रथम साधारणसभा जेसीआइ दाङ लेडि बर्ष २०२३का अध्यक्ष जेसी नारायणी भण्डारी ज्यूको अध्यक्षतामा निम्न विषयहरूमा छलफल गरि सम्पन्न गरियो

अनुमोदित छलफलका विषयहरु

*प्रतिवेदन सम्वन्धमा

*कार्यविभाजन कार्यकारिणी उपाध्यक्ष , उपाध्यक्ष सम्बन्धमा

*खाता स‌ञ्चालन सम्बन्धमा

*सदस्यता शुल्क सम्बन्धमा

*अध्यक्षको ब्याज खाता संचालन सम्बन्धमा

*कार्ययोजना २०२३ सम्बन्धमा

*आन्तरीक लेखा समिति छनाैट सम्बन्धमा

*तालिम विभागको संयोजक छनौट सम्बन्धमा

*पुस्तकालय व्यवस्थापन संयोजक छनौट सम्बन्धमा

*निशुल्क स्वास्थ शिविर बाह्र कुने दह अनुमाेदन सम्बन्धमा

*शाखा पदाधिकारी (Lom Officers ) तालिम सम्बन्धमा

*बुदादेवि गोराथोकि उत्कृष्ट महिला पुरस्कार छनौट समिती गठन सम्बन्धमा

*भवन तथा खानेपानि ट्याङकी निर्माण सम्बन्धमा



सहजीकरण जेसी अर्चना शर्मा (२०२३महासचिव )

JCI Events Archive