2023 JCI Nepal Area "C" Conference
2023-04-28 / 2023-04-29    
Registration Period: 0000-00-00 / 0000-00-00
Host Chapter: Godawari

Location : Hotel View Bhrikuti, Godawari, Lalitpur Organized By : JCI


आत्मिय जेसी मित्र,
गोदावरी जेसीजको आतिथ्यतामा नेपाल जेसीज वर्ष–२०२३ को क्षेत्र “ग” सम्मेलन निम्न मिति र स्थानमा हुन गईरहेको व्यहोरा सहर्ष जानकारी गराउँदछु ।

अतः नेपाल जेसीज वर्ष–२०२३ लाई सार्थक तथा सफल बनाउँदै युवाहरुको अन्तरनिहित प्रतिभालाई प्रशिक्षणको माध्यमद्वारा प्रष्फुटन गराई कुशल नेतृत्व तथा सबल व्यक्तित्व विकासमा योगदान पुर्‍याउने उद्देश्य सहित यस वर्ष नेपाल जेसीजको "As One: 1 Family, 1 Team, 1 Goal" प्रकरणका साथ Hotel View Bhrikuti, गोदावरी, ललितपुरमा हुन गईरहेको नेपाल जेसीजको क्षेत्र “ग” सम्मेलनलाई सभ्य, भव्य एवं ऐतिहासीक रुपमा सफल बनाउनका लागि तपाईं लगायत शाखाका पदाधिकारीज्यूहरुको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।

सम्मेलनको मिति, समय, र स्थान
मितिः २०८० साल बैशाख १५ र १६ गते ( अप्रिल २८ र २९, २०२३)
स्थानः Hotel View Bhrikuti, गोदावरी, ललितपुर
उद्धघाटन समयः बैशाख १५ गते शुक्रबार बिहानको ठिक १०ः०० बजे

रजिष्ट्रेशन शुल्कः
प्रति जेसीज सदस्यः रु ७,०००।–, दम्पत्ति (Spouse) रु.१३,५००।–, जुनीयर जेसीज रु २,०००।– (आवास सहित)  
प्रति जेसीज सदस्यः रु.५,५००।– (आवस रहित)
क्षेत्र “ग” का शाखा अध्यक्षज्युहरुलाई अनिवार्य आवास सहितको रजिष्ट्रेशन

धन्यवाद ! जय जेसीज !!

JCI Events Archive