16th JCI Nepal National Lady Academy
2023-06-10 / 2023-06-11    
Registration Period: 0000-00-00 / 0000-00-00
Host Chapter: Kavre Lady

Location : Hotel Himalaya Drishya, Banepa-6, Kavre Organized By : JCI


आत्मीय जेसीज मित्रहरु,
नेपाल जेसीज वर्ष–२०२३ लाई सार्थक तथा सफल बनाउँदै कुशल नेतृत्व तथा सबल व्यक्तित्व विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ यस वर्ष नेपाल जेसीजको प्रकरण “As One: 1 Family, 1 Team, 1 Goal" अभियानलाई सार्थक परिणाम सहित उत्कृष्ट एवं उपलब्धिमुलक बनाउनका लागि नेपाल जेसीजको १६ औं राष्ट्रिय लेडी एकेडेमी काभ्रे लेडी जेसीजको आतिथ्यतामा निम्न मिति, समय र स्थानमा हुन गईरहेको व्यहोरा जानकारी गराउँदछु ।

अतः काभ्रे लेडी जेसीजको आतिथ्यतामा सम्पन्न हुन गईरहेको उक्त 16th JCI Nepal National Lady Academy मा तपाईं लगायत तपाईंको शाखाबाट बढि भन्दा बढी सदस्यज्युहरुको सक्रिय सहभागीताका लागि अनुरोध गर्दछु । विशेषतः आफ्नो शाखाका लेडी जेसीज सदस्यज्युहरुलाई अनिवार्य रुपमा उपस्थिति गराईदिनहुन समेत अनुरोध गर्दछु ।

कार्यक्रमः
मिति: २०८० जेठ २७ र २८ गते (10-11th June 2023)
उपस्थित समय: जेठ २७ गते (10th June) बिहान ११:०० बजे (Reporting Time with Lunch)
उद्घाटन समारोह: दिनको ठिक २ः०० बजे
स्थान: Hotel Himalaya Drishya, Banepa-6, Kavre
दर्ता शुल्क: रु. ६,५००/- प्रति व्यक्ति आवास सहित


धन्यावद ! जय जेसीज !!

रजिष्ट्रेशन लगायत अन्य थप जानकारीका लागि सम्पर्कः
जेसी सुमित्रा श्रेष्ठ बादे, निर्देशक, राष्ट्रिय लेडी एकेडेमी–९८४१७७९२९३
जेसी बुद्धलक्ष्मी मानन्धर, अध्यक्ष–२०२३, काभ्रे लेडी जेसीज– ९८४१००४४४६

Register Event
JCI Events Archive