Holi Milan program
2019-03-19 / 2019-03-19     10:13:00am - 05:10:00am     Host Chapter: Kathmandu Lady

Location : Chandragiri hills Organized By : JCI


जेसिआई काठ्माण्डौ लेडी नेपाल ले आज मातातिर्थ स्तिथआमाहरूको घरमा रहनु भएका ३० जना आमा हरु संग चन्द्रागिरि हिल्स मा अवस्थित भालेश्वर महादेव को प्राङ्गण मा,जेसिआई काठ्माण्डौं लेडी नेपाल तथा नेपाल जेसिजका पुवॅ अध्यक्ष एवम् पुवॅ अन्तराष्ट्रिय उपाध्यक्ष सिनेटर कितिॅ तुलाधर ज्युको प्रमुख आतिथ्यता तथा अध्यक्ष जेसि अचॅना श्रेष्ठ मुनकमिॅ ज्युको सभापतित्व मा रंगहरू संग रमाउदै मन संग मन सात्दै होलि मिलन कायॅक्रम सम्पन्न गरियो  तथा आमाहरुलाई खानाको ब्यबस्था को साथै केहि रकम पनि  हस्तान्तरण गरिएको थियो। उक्त कार्यक्रम मा आमा हरुलाई केहि हानि नहोस भनि बिना रसायनको शुध्द रंग प्रयोग गरेको थियो | उद्घघोषण v p जेसी तारा श्रेष्ठ ,e v p स्वागत जेसी शारदा नापित , joint general secretary संयोजक जेसी सर्मिला नकर्मी ज्यु ले गर्नु भएको थियो

JCI Events Archive