Beauty care training
2019-04-24 / 2019-04-24     10:35:00pm - 03:35:00pm     Host Chapter: Kathmandu Lady

Location : Indreni ship bikash talima kendra, Khichapokhari Organized By : JCI


जेसिआई काठमाडौँ लेडी नेपालको जेसिज सप्ताहको पाचौ दिन ०७६-१-११ गते बुधबार ,संसारका हरेक मान्छे सुन्दर बन्न वा देखिन चाहन्छन् । आफुलाई तुलनात्मक रुपमा राम्रो एवं आकर्षक देखाउन चाहन्छन् । तर, सुन्दर कसरी हुने ?बजारमा अनेकथरी सौन्दर्य प्रशाधन छन् । ब्युटी सलुन छन् । ब्युटी टि्रटमेन्ट छन् । तर, अनुहार वा छाला, कपालको लिपपोत गरेर सुन्दर भइन्छ ? यो प्रश्नसँगै जोडिएर आउने अर्को प्रश्न पनि छ । सुन्दरता के हो ? कसलाई सुन्दर भन्ने ? बिशेष गरि अनुहारको मेकअप सम्बन्धि तालिम र गुणस्तरीए सामानको जानकारी साथै प्रयोगमा हुने भिन्नता सहज रुपमा थाहा पाउने तरिका आदि ..यसै सन्दर्भमा प्रशिक्षक : इन्द्रेणी शिप बिकाश तालिम केन्द्रकी सस्थापक तथा जेसिआई काठमाडौँ लेडी नेपालकी २०१९ सम्पादक जेसी रमीता श्रेष्ठ ज्यु ले जानकारी र प्रशिक्षण दिनु भएको थियो | उदघोसक vp जेसी कमला गुरुङ , स्वागत महासचिब जेसी सुमा श्रेष्ठ , संयोजक जेसी तारा मानन्धर ले गर्नुभएको थियो|

JCI Events Archive