च्यारिटी शो : दाल भात तरकारी
2019-05-03 / 2019-05-03     04:30:00pm - 07:00:00pm     Host Chapter: Kathmandu Lady

Location : Qs cinema Rising Mall Durbarmarg Organized By : JCI



च्यारिटी शो : दाल भात तरकारी
३ मे २०१९ शुक्रबारका दिन जेसिआई काठमाडौँ लेडी नेपालले समता हस्पिटलका लागि सहयोगार्थ च्यारिटी शो दाल भात तरकारी को आयोजना गरिएको थियो |उक्त च्यारिटी शो बाट संकलित रकम रु. एक लाख सन् २०१९ अक्टुबर २३ तारिखको दिन उत्तम संजेलज्यु लाई हस्तान्तरण गरियो |कार्यक्रमकी संयोजिका जेसी सोनी श्रेष्ठज्यु हुनुहुन्थ्यो |उक्त शो मा २०० जना दर्शकवृन्दको सहभागी थियो |




JCI Events Archive