‘उद्यमशिलता तथा उत्प्रेरणा तालिम ’
2019-05-29 / 2019-05-29     11:01:00am - 03:01:00pm     Host Chapter: Bahundangi

Location : मेचीनगर १0 झापा Organized By : JCI



कार्यक्रम : ‘उद्यमशिलता तथा उत्प्रेरणा तालिम ’
क्षेत्र :व्यावसायिक
स्थान  : मेची उद्योग बाणिज्य संघको सभाहल मेचीनगर १० झापा
मिति : २०७५ जेठ १५ गते बुधवार
सहभागि : मेचीनगरका उद्योगी व्यवसायीहरु
सहभागी संख्या : मेचीनगरका ६५ व्यवसायीहरुको जनाको सहभागिता
कार्यविधि :  प्रशिक्षण
प्रशिक्षक : नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर भोलेश्वर दुलाल
कार्यक्रम संयोजक : कार्यक्रम संयोजक सागर कार्की
अध्यक्षता : शाखा अध्यक्ष जेसी कञ्चन उप्रेती
प्रमुख अतिथि : नेपाल जेसीज ूर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर भोलेश्वर दुलाल

विशेष अतिथि : नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर अनिल भेटवाल
स्वागत मन्तव्य : धुलावारी जेसीजका निवर्तमान अध्यक्ष नारायण खनाल 

आस्थापाठ  : मेचीनगर लेडी जेसीजकी अध्यक्ष मञ्जु खनाल
उदेश्य : मेचीनगरका व्यवसायी तथा उद्योगीहरुलाई व्यवसायीक क्षेत्रमा थप उर्जा थप्दै व्यवसायीक विकास गर्न
अपेक्षित उपलब्धी : जेसीजका मुख्य मिसन व्यसायिक क्षेत्रलाई विकास गर्दै यस क्षेत्रका व्यवसायीहरुलाई थप उर्जा थपिएको छ ।
प्राप्त उपलब्धी : व्यवसायीहरुको सक्रिय सहभागिताले तालिमबाट आफ्नो व्यवसायलाई अझ अघि बढाउन कोशेढुङ्गा सावित भएको छ ।

JCI Events Archive