ट्राफिक सचेतना कार्यक्रम
2020-01-28 / 2020-01-28     10:00:00pm - 03:00:00pm     Host Chapter: Dhangadhi Lady

Location : Dhangadi nepal Organized By : JCI


पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनालाई कम गर्ने उदेश्यले धनगढी लेडी जेसीजद्धारा विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धि एक दिने प्रशिश्रण दिएको छ ।

प्राविधिक सहयोग:  जिल्ला ट्राफिक कार्यालय कैलाली
प्रमुख प्रशिश्रक : प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठ
स्थान : सुदुर पश्चिमाञ्चल क्याम्पस धनगढी
सहभागि संख्या : ३ सय
अध्यक्षता : लक्ष्मी शाही चन्द
प्रमुख अतिथि :प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठ
कार्यक्रम सञ्चालन : महाsचिव सरस्वती भाट

JCI Events Archive