Holi Milan programme
2020-03-10 / 2020-03-10     11:00:00am - 04:45:00pm     Host Chapter: Siddhartha Lady

Location : Bhairahawa Organized By : JCI


२०७६/११/२७ गते मङलबार जेसीआई सिद्धार्थ लेडी,नेपाल द्वारा आयोजीत "होलि मिलन कार्यक्रम " वर्ष २०२० का अध्यक्ष जेसी तुलसा भुषाल ज्युको सभाध्यक्षमा आफ्नै निवासमा सम्पन्न गरियो ।                         उक्त कार्यक्रमको प्रमुख अतिथी वैदिक सनातन धर्मका अध्यक्ष श्रीमती सीता पौडेल ज्यु , कार्यक्रम सम्योजक जेसी प्रतिमा भन्डारी ज्यु, आस्था पाठ जेसी सृजना पौडेल ज्यु र कार्यक्रम संचालक जेसी प्रकृति ज्युको सन्चानमा ७० जनाको सहभागीतामा कार्यक्रम रमाईलो गरि एकआपसमा रङ लगाई हर्षौल्लासका साथ सम्पन्न गरियो ।

JCI Events Archive